वाइड बडी विमान खरिदमा अख्तियारले गर्यो छानबिन शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न जसलाई पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारवाही दायरामा ल्याउन आयोग प्रतिवद्ध रहेको बताएका हुन्। बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले नेपाल आयल निगमको जग्गा खरिद … Continue reading वाइड बडी विमान खरिदमा अख्तियारले गर्यो छानबिन शुरु